कोरियामा हुदै गरेको एक संस्कृतिक कार्यक्रममा नेपाल बाट ७/८ जनाको टोलि कोरियामा पुगेको छ।नेपाल आइडलमा टप ४ सम्म पुग्न सफल गायक सागर आले ,गायिका मेलिना राइ ,गायक तारा प्रकाश लिम्बु ,ज्योति मगर आधि कलाकार कोरियामा कार्यक्रमको लागि गएका थिए । सबै कलाक्र्हरुले आफ्नो आफ्नो प्रस्तुति राखी दर्शकलाइ मनोरंजन दिए । त्यस्तै नेपाल आइडलका गायक सुरज थापाले पनि आफ्नो प्रस्तुति राखे जसपस्चात् दर्शकको हुटिंग र तालीको ओहिरो मचियो । तल भिडियोमा जस्ताको तस्तै छ ।

भिडियो हेर्नका लागि यहाँ :

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड