आफ्नी श्रमतीले छोडेर गएपछि सचिन धवाडे नाम गरेका एक युवकले आत्महत्या गर्ने प्रयास गरेका छन् । उनि एक प्रोफेसनल फोटोग्रफेर भएको भारतीय मिडियाले जनाएको छ । श्रीमतीले छोडेपछि उनि आफ्नै घरमा लाइभ भिडियोमा आइ आत्महत्या गर्न प्रयास गर्दा गर्दै प्रहरीले थाह पाएपछि उनलाई आत्महत्या गर्न बाट रोकेको छ । तल भिडियोमा जस्ताको तस्तै हामीले देखाएका छौ हेर्नुहोला ।
भिडियो हेर्नका लागि यहाँ :









