कोरियामा हुदै गरेको एक संस्कृतिक कार्यक्रममा नेपाल बाट ७/८ जनाको टोलि कोरियामा पुगेको छ।नेपाल आइडलमा टप ४ सम्म पुग्न सफल गायक सागर आले ,गायिका मेलिना राइ ,गायक तारा प्रकाश लिम्बु ,ज्योति मगर आधि कलाकार कोरियामा कार्यक्रमको लागि गएका थिए । कार्यक्रम सकिएपछि फेसबुकमा लाइभ भिडियो मार्फत ज्योति मगर जनता समू रमाइलो गर्दै आएकी छिन् । ज्योति मगरले के के चर्तिकला देखें त ? तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।

https://youtu.be/BbBbWyABCbE