सन्देश सिंह देउजाले चाइनिज भाषामा नेपालको नेपाल आइडल जस्तै रियालिटी शो मा आफ्नो गीत गाउने क्षमता देखाएका छन । संगीत मा बिशेस रुची राख्ने सन्देश सिंह ले नेपाली दौरा सुरुवाल ढाका टोपी मा सजेर चाइनिज कार्यक्रम मा चाइनिज भाषा मा गीत गाएका हुन । यसरि नेपालीले चाइनिज भाष मा यती ठुलो मन्च मा स्पस्ट रुप गाएको यो पहिलो पटक हुनु पर्छ ।तला भिडियोमा हेर्नुहोला एक नेपालीको बेजोड चाइनिज प्रस्तुति ।

भिडियो हेर्नका लागि यहाँ :

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड