दिल्ली– राम्री र स्टाइलिस अभिनेत्री पूर्व मिस इन्डिया गुल पनाग सधै आफ्नो हट अन्जादका लागि जानिन्छन् । आफ्नो फिल्मको छनौटलाई लिएर होस्, आफ्नो विवाहमा इन्ट्रीसम्म हरेक काम फरक तरिकाल गर्छिन । उनले आफ्नो विवाहमा जन्तीलाई पर्खनुको सट्टापतिसँगै बुलेट वाइकमा आएकी थिइन् ।
अव फेरि एक पटक उनी चर्चामा आइन्, कारण उनको फरक तस्वीर । उनी अव अफिसियल पाइलट बनेकी छिन् । उनको सामाजिक संजालमा फोटो पनि राखेकी छिन् ।



