झसक्क हेर्दा यहाँ प्रहरीबीचमा एकापसमा झागड भएजस्तो देखिन्छ तर यहाँ झगडा नभएर प्रहरी प्रहरी बिचमा रमाइलो भैरहेको छ । साथी साथी मिलि एक आपसमा चर्चित तेलिसृन्खला भद्रगोल र मेरी बास्सैका कलाकारको नक्कल गरिरहेका छन् । भद्रगोलका पात्र जिक्री ,बले र मेरी बास्सैका पात्र खड्का जी को नक्कल गरि सबैलाई हसाउने प्रयत्न गरिएको छ । तल भिडियोमा हेर्नुहोला प्रहरीharuko अभिनय गर्ने क्षमता कस्तो रहेछ ।
भिडियो हेर्नका लागि यहाँ :









