कोरियामा भएको एक संस्कृतिक कार्यक्रममा नेपाल बाट ७/८ जनाको टोलि कोरियामा पुगेको थियो ।नेपाल आइडलमा टप ४ सम्म पुग्न सफल गायक सागर आले ,गायिका मेलिना राइ ,गायक तारा प्रकाश लिम्बु ,ज्योति मगर आधि कलाकार कोरियामा कार्यक्रमको लागि गएका थिए । सबैले आफ्नो आफ्नो प्रस्तुति दिए भने सगर आलेले पनि आफ्नो प्रस्तुति राम्रो संग दिए । तल भिडियोमा सगर आलेले दिएको एक प्रस्तुति तुलसी आगनमा रोपौला बोलको गित रहेको छ , भिडियोमा हेर्नुहोला कस्तो देखियो माहोल सागरको प्रस्तुतिमा ।
भिडियो हेर्नका लागि यहाँ :









