काठमाडौं । मोडल तथा कलाकार उरुषा पाण्डे यतिबेला हिन्दी गीतमा रमाउन थालेकि छिन् ।

मोडलिङ हुँदै अभिनयमा समेत लागेकी पाण्डेको यतीबेला बलीउडको एक म्यूजिक भिडियोमा देखिएकी छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राम केसीले छायांकन तथा निर्देशन रहेको गीतमा राजा मुरादको आवाज रहेको छ ।

पाण्डेको अभिनय रहेको म्यूजिक भिडियोमा निकै मनोरम दृश्यहरु समेटिएको छ ।

https://www.youtube.com/watch?v=NymKi_8P3q8&feature=youtu.be