नेपाल आईडलको फाईनल कताराको दोहामा सम्पन्न भईसकेपछि अहिले सबै प्रतियोगीहरु एका एक ब्यस्त बन्दै गएका छन् । यतिबेला नेपाल आइडलका यी हस्तीहरु देश तथा विदेशको कार्यक्रममा भ्याई नभ्याई छ । नेपाल आइडल जस्तो नेपालकै पहिलो रियालिटी शो बाट चर्चा कमाएका कलाकारहरुले अहिले सम्म पनि अरुकै गित कभर गर्ने र अरुको गित प्रस्तुत गरे पनि स्रस्टाको नाम नभनेको भन्दै सामाजिक संजालहरुमा सर्जक तथा गायक , सर्वसाधारणले दुख व्यक्त गरेका छन् । तल भिडियोमा हेर्नुहोला क कसले के के भने त ?
भिडियो हेर्नका लागि यहाँ :









