भाईटिकाको दिन, दिदीलाई भाईले परदेशबाट लखेको चिठी, जसले दिदीको मन रुवायो । भाई कारणबस परदेशमा छ । परदेशमा रहेर तिहार जस्तो चाडमा आउन नपाउनुको पीडाले भरिएको पत्र दिदीलाई भाईटिकामा भाईले पठाउँछ ।

भाईले ४ बर्ष सम्म दिदीलाई नभेटेको बताउदै फेसबुक, सपना र स्काईपमा मात्र छाउने दिदीलाई परदेशबाट धेरै मिस गरेको भाईको चिठीमा उल्लेख छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेरौं यो दिदीको लागी भाईटिकामा भाईको मार्मिक पत्र ।