मंसिर ५, २०७३ भारतको उत्तर प्रदेशस्थित कानपुरमा रेल दुर्घटना हुँदा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । १ सय ५० भन्दा बढि घाईते भएका छन् । पटनाबाट इंदौर जादै गरेको रेल भारतिय समयानुसार बिहान ३ बजेतिर दुर्घटना भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । लिकबाट १४ बटा डिब्बा उछुट्टिँदा सो दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । दुर्घटनामा घाईते भएका अधिकांशको अबस्था गम्भीर छ । दुर्घटनास्थलबाट ६३ जनाको शव निकालिएको भारतीइ सञ्चारमाध्यमहरुले जनाएका छन् । केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले ट्विट गर्दै रेल दुर्घटनामा परि मृत्यु भएकाको परिबारप्रति समबेदना प्रकट गर्नुभएको छ । उहाँले घाईतेहरुको अपचारमा कुनै कमी आउन नदिन स्थानिय अधिकारीलाई निर्देशन समेत दिनुभएको छ ।
भारतमा रेल दुर्घटना हुँदा ६३ जनाको मृत्यु
सवाल नेपालसंवाददाताआइतबार, ३ मङ्सिर २०७३

भारतमा रेल दुर्घटना हुँदा ६३ जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



