एजेन्सी। कहिलेकाँकी गल्तीले हातमा रातो खुर्सानीको धुलो लाग्यो भने त्यसबाट जलन सहन निकै मुश्किल पर्छ।

यस्तोमा तपाइँमा सोच्नुस् त कसैले महिलाको योनीमा रातो खुर्सानीको धुलो हाल्दियो भने कस्तो हुन्छ होला ?  यस्तै घटना यतिबेला चर्चामा छ।  जहाँ श्रीमानले आफ्नी श्रीमतीको योनीमा रातो खुर्सानीको धुलो हालिदिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केही दिन अगाडि फेसबुकमा एक महिलाले एउटा फोटो पोस्ट गरिन्। जसमा एक महिला बेडमा थिइन र उनको खुट्टा आसपास रातो खुर्सानी छरिएको छ।

संचारमाध्यमका अनुसार ति महिला विवाहित हुन्।  तर ति महिलाको अरुकसैसँग अफेयर चलिरहेको थियो। जसको जानकारी श्रीमानले पाए।

आफू घरमा हुँदा हुँदै अर्कैसँग प्रेम गरेको थाहा पाएपछि श्रीमानले श्रीमतीलाई सजाय दिने योजना बनाए। उनले सजाय स्वरुप श्रीमतीको योनीमा रातो खुर्सानी हालिदिए।

त्यसपछि श्रीमानले आफ्नी  श्रीमतीको सो फोटो सामाजिक संजालमा शेयर गरे। जतिबेला यो तस्वीर भाइरल भएको छ।

पहिचान गोप्य राखेर फेसबुकमा शेयर गरिएको यी तस्वीरमा कसैको नाम पनि मेन्सन गरिएको छैन।न्युज अभियान बाट