देशमा चुनावी मालोह तातिरहेका बेला जन सांस्कृतिक महासंघ नेपालले नेकपा एमालेको चुनाव विशेष गीत सार्वजनिक गरेको छ । ‘देश बनाउने जिम्मा अब केपी ओलीलाई’ बोलको उक्त गीतमा अन्तरा समुहका कलाकारको स्वर रहेको छ। किरण थापाले संम्पादन गरेको गीतले एमालेलाई चुनावी प्रचारमा थप सहयोग पुर्याउने महासंघको विश्वास छ ।

भिडियो तल हेर्नुहोस् , तल नखुले यहाँ क्लिक गर्नुहोला !

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड