सुनसरीको इटहरी बजारमा रहेको न्यु रीयल गोल्ड प्यालेसबाट दिनदहाडै पेस्तोल देखाएर सुनका गहना लुटिएको छ ।

पुर्वकै व्यस्त वजार क्षेत्र इटहरीको मुख्य चौक नजिकै रहेको सुन पसलबाट समान किन्न आएको जस्तै गरी आएको एक जनामा पेस्तोल देखाएर सुनको चार थान सिक्री र एक थान ब्रासलेट लुटेर लगेको फुटेजमा प्रस्ट देखिन्छ । हेर्नुस भिडियो:

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड