ज्ञानेन्द्र काेइराला /काठमाडौः रंगकर्मी भोला अधिकारीको निर्देशनमा परदेशी आमा बोलको गीत सार्वजनिक भएको छ । बाल कलाकार सन्जीव खत्री र गायिका रोशनी राना मगरको रहेको छ । शब्द रचना प्रियजन राइको रहेको छ भने गीतमा बुद्ध बहादुर खत्रीले लय भरेका छन् । परदेश गएकी आमालाई गाउबाट छोराले घरमा आउनु आमा यसै केही गरौला ।परदेश मा नबस्नु जस्ता भाव गीतले पोखेको छ । परदेश आएर धेरै दुख पाएको कुरा आमाले छोरालाई बताएकी छन् । नेपाली महिलाले विदेशमा पाएको यथार्त कुरालाई गीत मार्फत बताइएको छ ।मनोज लामा,बर्षा कार्की ,सन्देश दाहाल लगाएतले अभिनय गरेका छन् । गीतलाई पुर्वेली जुनतारा म्युजिक प्रा.ली ले बजार व्यवस्थापन गरेको छ ।
प्रियजनकाे ‘परदेशी आमा’ सार्वजनिक
सवाल नेपालसंवाददाताशुक्रबार, १६ कात्तिक २०७४

प्रियजनकाे ‘परदेशी आमा’ सार्वजनिक
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पब्जी र वर्ल्डलिंक बीच सम्झौता

यो पनि पढ्नुहोस् »
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पब्जी र वर्ल्डलिंक बीच सम्झौता
सोमबार, १८ वैशाख २०८०
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
शनिबार, ३ मङ्सिर २०७९
लामो समयदेखि समाजसेवी गर्दै आएका पललाई आखिर हातमा लगाइयो ब'ल'त्कारीको हतकडी ?
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८



