नेपाली सांगीतिक बजारमा अर्काे एउटा इटा थपिएकाे छ साइली तिमी… , नेपाल बाहिर बसेर पनि नेपाली गीत संगीतमा निरन्तर याेगदान दिइरहने गायक रन बहादुर खड्का “ बिहानी किरण ” काे दाेश्राे एल्वम ( Evergreen Love ) बाट साइली गितकाे भिडियाे युटुव मार्फत सार्वजनिक गरिएको छ जसलाइ यसै गीतका गीतकार धन प्रधानले निर्माण गरेका हुन ।
सर्वज्ञान म्युजिक प्रा.ली.कोे प्रस्तुति रहेकाे धन प्रधानको शब्द रचनामा ए साइली तिमी…गितकाे भिडियाेमार्फत माया प्रेम र धन सम्पतीलाइ एउटा प्रेमिकाले दाजेर हेरेकाे अवस्थालाई चित्रण गरिएको बताए अभिनेता जीवन थापाले भने यस भिडियोलाइ कलात्मक तरिकाले खिचीएकाे तिलक रिजालकाे बुझाइ छ ।
रंगमञ्च पृष्ठभूमि बनाएका कलाकार ज्ञानेन्द्र कोइराला टेलिचलचित्र ,म्युजिक भिडियो लगायत छोटो चलचित्र निर्माण , निर्देशनमा वर्तमान समयमा ब्यस्त छन । धन प्रधानको शब्द रचना,रन बहादुर खड्का “बिहानी किरण”को स्वर तथा संगीतमा सजिएको “ए साइली..”गीतको अडियो तथा भिडियो धेरै भन्दा धेरै दर्शक तथा श्रोताको मन जित्न सफल हुदैछ ।पुर्वको दमक आसपासका चपेटी रतुवा लगायतको रमणिय स्थानमा छायांकन गरिएको यस भिडियोमा दिपक बराल ,भुमिका चौहान र जीवन थापाको जिवनत् अभिनय रहेको यस भिडियोलाइ क्यामरामा कैद गरेकाछन तिलक रिजालले भने तुलसी बास्कोटाले सम्पादन गरेका छन । उक्त गीत गायक खड्काको दोश्र एल्बम ( Evergreen Love ) “एभरग्रिन लभ ”मा समावेश गरिएको छ , भिडियोमा श्रृगार सोम मगरातीको छ भने भिडियो लाइ अझै सुन्दरता थपेको छ सन्देश मोतेको ड्रोन पाइलटले भिडियोको लागि तल हर्नुहाेेस



