के बि महरा/ करन/  लोक दोहोरी गायिका सम्झना भन्डारिले आफ्नो पछिल्लो नयाँ गीति एल्बम 'तिम्ले देको मायाँ घाति भो' युट्युब मार्फत सार्बजनिक गरेकीछिन ।

https://youtu.be/C4xNmfn0W9k

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जसमा मोहन बोहरा'मदन 'को लय,भावना बारुडिको शब्द संकलन रहेको छ। भने उक्त गितको बजार ब्यबस्थापन शुभारम्भ डिजिटल म्युजिक प्रा.लि ले गरेको छ।

https://youtu.be/C4xNmfn0W9k