काठमाडौं, ८ मंसिर । ‘रत रहे अग्राख पालउँछ ’ त्यसै भनिएको हैन रहेछ । दिन जति –जति घर्किदैगयो, लोकमान प्रकरणमा विभिन्न जोड –घटाउ चल्न थालेका छन् ।

आजको जनआस्था साप्ताहिकमा खबर छ – गतिलाले साथ नदिँदा लोमकमान त्यसै पनि दिनदिनै केटाकेटी शैलीमा प्रस्तुत भइरहेका छन् । हुँदो नहुँदो उपाय निकालेर महाअभियोग र मुद्धाबाट बच्नका लागि राजनारायण पाठक बहेकका आयुक्तको योग्यता सम्बन्धी रिट दायर गराएका छन् । र , हिजोआज बातैपिच्छे ‘इण्डियाले गर्ने भयो ’जस्ता शव्द निकाल्न थालेका छन् ।

यदि ‘स्याल कराएको र बाख्रा हरायको ’जस्तो होइन भने, भारत भ्रमणबाट फर्किएका कांग्रेस सभापति शेर बहादुर देउवाले लोकमानको मामिलामा केन्द्रित भएर आफु निकटका केही कानुन व्यावसायीसँग परामर्श गरेका छन् । पत्नी आरजुको उपस्थितिमा उनले गरेको परामर्शमा लोकमानलाई बचाउन सकिने र बचाउँनै नसकिने गरि दुवैखाले प्रतिक्रिया आएका छन् ।

त्यसमध्ये बारमा विभिन्न तहको नेतृत्व गरिसकेका एकजना वरिष्ठ अधिवक्ताले यस्तो सुझाव दिएका थिए । सुझव लगत्तै देउवाको अनुहारमा केही चमक आयो । एक साता अघि ती अधिबक्तले दिएको सुझाव थियो , ‘संसद र सर्वोच्च एकै समय , एउटै विषयको बहस चलाउन मिल्ने कि नमिल्ने ? उनको भनाई थियो, ‘पार्टीको स्वार्थ एकातिर होला । लेकमानको अत्याचारी क्रियाकलापका विरोधहरु जुनसुकै झयढोका प्रयोग गर्ने तयार छन् । तर , प्रश्न हो–न्यायीक प्रक्रियाको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय