एक भारतीय एक युवाले इजिप्ट र सुडानको बिचमा रहेको ठाउँलाई नयाँ देश पत्ता लगाएको दाबी गर्दै आफूलाई त्यहाँको राजा घोषणा गरेका छन्।

उक्त ठाउँ अहिलेसम्म कुनैपनी देशको नरहेको दावी गर्दैं सो ठाउँलाई ति युवाले नयाँ नाम ‘किंगडम अफ दीक्षित’ राखेका छन्।

सुयश नाम गरेका ति युवाले फेसबुक पेजमा एक स्टेटस लेख्दै त्यो ठाउँलाई मान्यता दिन संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेका छन्।

फेसबुक पेजमा ति युवाले लेखेका छन्- ‘मैले स्वयं आफूलाई यहाँको राजा घोषणा गरे। यहाँसम्म आइपुग्न मैले कठिन यात्रा गर्नुपर्यो। ३१९ किलोमिटर यात्रा पार गरेर आइपुगे। सडक समेत नभएको मरुभूमिको कठिन यात्रा गरेर यहाँसम्म आइपुगेको हुँ।यहाँ मैले विरुवा रोपेर पानी समेत हालेको छु।उनले आफूलाई राजा घोषणा गरे अनि आफ्ना बाबुलाई प्रधानमन्त्री र आर्मीको चिफ समेत बनाए र उनले देशको नामबाट वेभसाइट समेत खोलेका छन्।

वेभसाइटमा उनले उक्त देशको जनसंख्या १ जना र देशको राजधानीलाई सुयशपुर र स्थापनाको मिती ५ नोभेम्बर २०१७ लेखेका छन्।

२०१४ मा उक्त क्षेत्रलाई जेरमी हिटन नाम गरेका अर्का एक व्यक्तिले आफ्नो देश भएको दावी गरेका थिए। तर भारतीय युवा सुयशले संयुक्त राष्ट्रसंघ बाट मान्यता लिने कोसिशमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah