एजेन्सी । सनी लियोनको पृष्ठभूमि पोर्न भएपनि अहिले भने बलिउडको चर्चित अभिनेत्रीभित्र अटाउँछिन् । हालै उनले दिएको अन्तरवार्तामा अाफूलाई पोर्न स्टारको ट्यागले जिन्दगीभर नछोड्ने बताएकी छन् ।
सनी पोर्न फिल्ममा अाफ्नै मर्जीले गएकी थिइन् । जब उनले अाफू पोर्न उद्योगमा लागेको कुरा परिवारसँग भनिन्, त्यसबेला उनीहरु निराश भएको बताएकी छन् ।
एक अन्तर्वाताका क्रममा सनीले भनेकी थिइन्, ‘मैले पोर्न फिल्म पैसाका लागि गरेकी थिएँ । मैले अभिभावकको अनुमति बिना पोर्न क्षेत्रमा प्रवेश गरेकी हुँ । मेरो लागि त्यो एउटा विजनेस थियो । जब मैले ‘पेंटहाउस’ भन्ने पत्रिकाका लागि फोटोसेसन गरेर ‘कभर अफ दि इएर’  र एक लाख डलर (अाजको हिसाबमा ६८ लाख भारु ) जितें । त्यसबेला मैले यो कुरा परिवारलाई जानकारी गराएकी थिएँ । सामान्य मानिसका परिवारमा जस्तै यस कुराले मेरो परिवारमा पनि नैराश्यता छायो । अनि मैले भनेकी थिएँ कि मैले अाफ्नो जीवनमा के-के गर्नुपर्छ मलाई राम्ररी थाहा छ, त्यसपछि उनीहरु सहमत भएका थिए ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah