संघीय समाजबादी फोरम नेपाल झापा ५ ले आफ्ना उम्मेदवारहरुलाई जिताउनका लागि शुक्रबारदेखि औपचारिक रुपमा नै चुनावी अभियान शुरु गरेको छ ।

शुक्रबार क्षेत्रिय निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन सहित चुनावी अभियानलाइ आक्रमक रुपमा अघि बढाएको हो । निर्वाचन परिचालन समितिको कार्यालयको उद्घाटन फोरमका केन्द्रिय नेता एवं समितिका संयोजक प्रविण चाम्लिङले गरेका थिए ।

सो अवसरमा उम्मेदवारहरुसंग परिचायत्मक कार्यक्रम समेत राखिएको थियो । प्रतिनिधिसभा सदस्यका लागि सत्यदेव यादवलाइ फोरमले अघि सारेको जानकारी दिइएको थियो । यादवले पहिचान सहितको संघीयता स्थपनाका लागि आफ्नो उम्मेदवारी रहेको जनाए ।

यसैगरी प्रदेसशभाको ५ ख का उम्मेदवार शुशिल राइले आफ्नो उम्मेदवारी परिवर्तनका लागि भएको जनाए । उनले आफू युवाहरुको एक्लो र साझा उम्मेदवार भएको भन्दै ५ बर्षभित्रमा यस क्षेत्रको नमुना बिकास गरेर देखाउने दाबी गरे ।

फोरमका नेता कमन देवानले सञ्चालन गरेको कार्यक्रममा निर्वाचन प्रचारप्रसार समितिका सयोजक दिपेनवाला राइले पहिचान र संघीयता पक्षधरहरुको जित शुनिश्चित भइसकेको भन्दै प्रचार अभियानलाइ औपचारिक रुपमा शुरु गरिएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah