काठमाडौं,३० भदौ  ।  चारदिने राजकिय भारत भ्रमणको क्रममा बिहीबार दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटवार्तालाई तिव्र बनाएका छन् ।

दिल्ली पुगे लगत्तै उनी दिल्ली स्थित नेपाली दुतावासमा माओवादी सम्वद्ध अखिल भारत नेपाली एकता मञ्चको बैठकमा सहभागि भएका छन् ।

आज उनलाई सरद यादव, डीपी त्रिपाठी र सीताराम येचुरीले भेट्ने कार्यक्रम छ ।विहारका मुख्यमन्त्री नितिश कुमारले पनि आजै साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्ने कार्यक्रम तय भएको छ ।

दिल्ली पुगे लगत्तै भारतीय विदेशमन्त्री सुस्मा स्वाराजले प्रचण्डलाई विमनस्थालमा स्वगत गरेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah