कोरियामा यो बर्ष जाडो बढे सागै हिउ पर्ने क्रम सुरु भएको छ । केहि दिन अघी सउल लगयत छेजु आइसलेन्ड सम्म हिउ परेको थियो । लगतै आज शुक्रबार बिहान देखि देशका अधिकांस ठाउँमा हिउ परिरहेको छ ।

कोरिया मौसम बिभागका अनुसार अहिले बिहान ५ बजे सम्म सुवनमा 4.6㎝, थेजनमा 3.8㎝ र सउलमा 1.5㎝ सम्म हिउ परेको छ ।  र  छुन्छंग एरिया मा भने भारि हिउ पर्ने अनुमान गरेको छ ।  जस अनुसार उम्संगमा 9㎝, छेछ्नमा 6.5㎝ र ओक्छन मा 5.5㎝ सम्म हिउ पर्ने जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिउ परे संगै जाडो हुने र स्वास्थ्यमा बिबिध समस्या आउन सक्ने हुनाले आफ्नो ख्याल राख्न अनुरोध गरिन्छ ।

आज कोरियाको  Weather Forecast: