दमक/नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा क्षेत्र नं. ५ क बाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार हिक्मत कार्कीले यस क्षेत्रका बिकास र जनताको सुख तथा सम्बृद्धिका लागि आफ्नो उम्मेद्वारी रहेको बताएकाछन् ।

उनले स्थानीय तहसंग समन्वय गरेर यहाँका आधारभूत बिकास निर्माणका कामहरु चाँडै गर्ने र ५ बर्षको अवधिमा यस क्षेत्रको बिकासबाट अरुले पाठ सिक्ने दाबी गरे । यस क्षेत्रमा रहेका समस्याहरुको बिषयमा आफू जानकार रहेको भन्दै ति समस्याहरु सामधान गर्नु प्रमुख दायित्व रहने उनले बताए ।

कार्कीले घरदैलोमा पुगेर मतदातालाइ भेटेकाछन् भने ठाँउठाँउमा कोणसभामा समेत आफ्ना कुराहरु राखेकाछन् । कोणसभामा उल्लेख्य मात्रामा स्थानीयहरुको सहभागिता रहेको थियो ।

जुरोपानी गाबिसका बिभिन्न ग्रामिण क्षेत्रहरुमा उनी मतदातासम्म पुगेका थिए । कार्की गाँउमा पुगेपछि मतदाताहरुले उत्साह पूर्वक उनको स्वागत समेत गरेको पाइन्थ्यो । निर्वाचन परिचालन समितिका संयोजक योगराज दाहालका अनुसार मंसिर भएपनि किसानहरु काम छाडेर अभियानमा सहभागि भएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah