बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज र अभिनेता ऋत्विक रोशनबीच अफेयर चलेको खबर फैलिएको धेरै भयो । श्रीमतीले डिभोर्स गरेपछि एकल जीवन बिताइरहेका ऋत्विकको जीवनमा ज्याकलिन आएको भन्ने चर्चा बलिउड वृत्तमा चलेको थियो । यस्तो हल्लालाई बल पु¥याउनेगरी दुवैजना केही सार्वजनिक स्थानमा सँगै गएको अवस्थामा समेत फेला परेका थिए । दुवैले आफूहरूबीच अफेयर रहे÷नरहेकोबारे केही बताएका छैनन् । तथापि, ऋत्विकसँग जोडेर ज्याकलिनको चर्चा गर्ने क्रम अझै रोकिएको छैन । यस्तै चर्चामा बल पु¥याउनेगरी उनीहरूले सँगै एउटा भिडियोमा काम गरेका छन् । ‘डेट गन रङ’ टाइटलको सो भिडियोमा उनीहरूले नृत्य गर्दै गरेको दृश्य छ । यो भिडियोसम्बन्धी समाचार आएपछि दुवैजनाको नाम जोडेर पुनः एक पटक अनेक टिप्पणी भएका छन् ।
चलेकै हो त अफेयर ?
सवाल नेपालसंवाददाताशुक्रबार, ८ मङ्सिर २०७३

चलेकै हो त अफेयर ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



