काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित एक चर्चमा युवती बलात्कृत भएकी छिन् । गोरखाकी १६ वर्षीया युवती शनिबार चर्चाको ट्वाइलेटमा बलात्कृत भएकी हुन् ।
युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोटको थोपरेक–२ घर भई बुढानिलकण्ठ–८ भंगाल बस्ने २२ वर्षे परिक्षण विकलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उज्यालो ओनिने बाट