सिम सिम सिम पानी पर्यो भिज्यो जवानी.... बोलेको गीतमा रिचा थापा निक्कै आकर्षक देखिएकीछन् । यो गीतको म्यूजिक भिडियो अहिले बनिरहेको छ । बोलेको गीतमा रिचा थापा निक्कै आकर्षक देखिएकीछन् । यो गीतको म्यूजिक भिडियो अहिले बनिरहेको छ । नृत्य रुचाउने उनि यहि क्षेत्रमा जम्ने सोचाइमा रहेकीछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्देशन : प्रकाश धिताल

क्यामेरा : ज्ञानेन्द्र शर्मा

कोरियोग्राफी : सुरेन बसेल

सम्पादन : निशान घिमिरे

गायिका : मेलिना राई

शब्द : सुन्दर पन्त

संगीत : कल्याण सिंह

मोडल : ऋचा / कमल

मेकअप : निता भारती