झापा दमककी अदिति बुढाथोकीलाई पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीसँग तुलना गरिएको छ । भारतको वेबपत्रिका एबीपी न्यूजले अदितिका अर्धनग्न तस्बिरसहित ‘मिलिए नेपालकी सन्नी लियोनी से’ भनेर रिपोर्ट बनाएपछि मुम्बैमा बस्दै आएकी अदिति पहिलो फिल्म रिलिज नहुँदै चर्चाको शीखर चढ्दैछिन्।

10

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतका चर्चित डिजाइनरका डिजाइनमा बनेका पहिरनमा विज्ञापन र प्रिन्ट एडमा काम गरेर मोडलिङ दुनियाँमा चर्चित बनेकी अदिति अनमोल केसीसँग ‘कृ’ फिल्ममा अभिनय गर्दै नेपालमा अभिनेत्रीका रुपमा उदाउँदैछिन्। तीन लाख बढी इन्स्टाग्राम फलोअर्स भएकी अदितिको फिगरमा त्यस्तो के छ, जसले गर्दा उनलाई सन्नीसँग तुलना गरियो ?

1

2

3

4

5

6

7

9

11

12

13