काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस केहीबेर अघि पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको छ।
प्रत्यक्षदर्शीले कान्तिपुरलाई फोनमा दिएको जानकारी अनुसार केही यात्रुकाे जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने काेशिस भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको छ।
गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सञ्जय तिमिल्सिनाका अनुसार ५ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको छ। कान्तिपुरमा खबर रहेको छ
नमस्ते अर्घाखाँचीको उक्त बसको नम्बर थाह हुन सकेको छैन।
उद्धारकार्यका लागि मुग्लिन, जाेगिमारा र गजुरीबाट प्रहरी, सशस्त्र प्रहरी र सेनाको टाेली घटनास्थल तर्फ गइसकेको छ।
काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस केहीबेर अघि पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको छ।प्रत्यक्षदर्शीले कान्तिपुरलाई फोनमा दिएको जानकारी अनुसार केही यात्रुकाे जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने काेशिस भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको छ।
गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सञ्जय तिमिल्सिनाका अनुसार ५ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको छ।
नमस्ते अर्घाखाँचीको उक्त बसको नम्बर थाह हुन सकेको छैन।
उद्धारकार्यका लागि मुग्लिन, जाेगिमारा र गजुरीबाट प्रहरी, सशस्त्र प्रहरी र सेनाको टाेली घटनास्थल तर्फ गइसकेको छ।










