न्यूयोर्कमा यस्तो एक महिला डाक्टर छिन् जसलाई देख्नसाथ धेरै रोगीको रोग आधा ठिक हुन्छ । डाक्टरको काम हो रोगीको रोग पत्ता लगाउनु र सोही अनुरुप उपचार गर्नु । यदी डाक्टरले सहि समयमा सहि ढंगले रोग पत्ता लगायो भने रोग निको हुन धेरै समय पनि लाग्दैन । वास्तवमा सफल डाक्टरको काम पनि त्यही हो ।

निवस्त्र भएर उपचार गर्ने डाक्टरको नाम हो, साराह व्हाइट । उनी २४ बर्षकी छिन् । किनभने उनी नग्न भएर उपचार गर्छिन् । किन होला ? सुन्दा अपत्यारिलो लागेपनि यो कुरा सही हो । भनिन्छ, नग्न भएर उपचार गराएकै कारण उनका विरामीहरु चाँडो निको हुने गर्छन् । उनी मनोचिकित्सक डाक्टर हुन् । उनको उपचार गर्ने शैली अरु मनोचिकित्सकको भन्दा फरक छ । उनी आफ्ना बिरामीको उपचार नग्न भएर गर्छिन् । त्यही कारण उनीसँग उपचार लिने रोगीको लाइन लामो हुन्छ ।खासमा उनी विश्वकै महान मनोचिकित्सक फ्राइडको थ्योरी अनुसार उपचार गर्छिन् । यस थेरापी अनुसार पुरुषको यौन कुष्ठा बाहिर निकालिन्छ । यसमा पुरुषमा दबिएको यौन कुष्ठा बाहिर आउँछ ।

जसको कारण उनीहरुले आफुलाई धेरै मानसिक रोगवाट चाँडै राहत पाएको अनुभव गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah