काठमाडौं ।
आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रति तोला ३ सय रुपैयाँले घटेर ५५ हजार ४ सय रुपैयाँमा किनबेच भएको छ । बिहीबार सुन प्रति तोला ५५ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै बिहीबार ७ सय ४५ रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार प्रति तोला ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ४० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । टि.भी अन्नपूर्ण बाट