गौरीगन्ज/नेकपा एमालेले अब झापा क्षेत्र नं. ५ क मा अधिक मत ल्याएर जित्ने दाबी गरेको छ । गौरीगन्जमा आइतवार भएको बृहत जनसभालाइ सम्बोधन गर्दै एमालेका सचिब तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराइले एमालेको बिजय उत्सव शुरु भइसकेको बताउदै यस क्षेत्रका उम्मेदवार कार्कीको बिजय भइसकेको जनाएका थिए ।

उनले यस क्षेत्रले मूकलकको प्रधानमन्त्री समेत पाउन लागेको बताउदै पार्टी अध्यक्ष केपी ओलीको अत्यन्त फराकिलो मतान्तरले बिजय हुने पनि दाबी गरे । उनले एमालेको जित सबै नेपालीको जित भएको बताए ।

एमाले केन्द्रिय सदस्य समेत रहेका प्रदेशसभा ५ क का उम्मेदवार हिक्मत कार्कीले आफ्नो जित यस क्षेत्रको सबैको जित भएको बताए । कसैलाइ पनि भेदभाव नगर्ने र सबै ठाँउमा समान्तर रुपमा बिकास गर्ने प्रतिबद्धता जनाए ।

अपार साथ र समर्थन सबैको पाएको भन्दै त्यो साथलाइ कहिल्यै नभुल्ने समेत उनले बताए । काँग्रेस छाडेर आएका बिजय बराल, घनश्याम रिजालहरुलाइ पार्टीमा प्रवेस गराउदा पार्टीको गरिमा थप बढेको उनले उल्लेख गरे ।

सभामा बोल्दै बिजय बरालले अब हिक्मतलाइ हराउन कुनै पनि शक्तिले नसक्ने भन्दै यस क्षेत्रको बिकासका लागि सबै एमाले भइसकेको जनाए । एमाले बाहेक कसैले पनि यो क्षेत्रमा बिकास ल्याउन नसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah