दमक, १८ मंसिर ।
सङ्घीय समाजवादी फोरम, नेपाल झापा क्षेत्र नम्बर ५ (२) प्रदेश सभा प्रत्यक्ष उम्मेद्वार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको बा १४ च २५२ नम्बरको बुलेरो जीपमा अग्यात समूहले आक्रमण प्रयास गरेका छन् ।
दमक ४ को कृष्णमन्दिर पूर्व पश्चिम लोकमार्ग सडक खण्डको दक्षिणतर्फ चुनावी प्रचारमा हिडेको सो जीपमा ढुङ्गा प्रहार भएको सङ्घीय समाजवादी फोरम, नेपाल दमक नगर सह-सचिव एवम् उम्मेद्वारका प्रतिनिधि खेम दाहालले जानकारी दिए ।
अग्यात समूहले गाडीमा ढुङ्गा प्रहार गरेर भागेको जीप चालक कुलबहादुर तामाङ (अनिल) ले बताए । उनी ससफो नेपाल निकट सङ्घीय ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य पनि हुन् ।

ढुङ्गा प्रहारबाट जीपको पछिल्लो भागमा सामान्य क्षति भएको बताइएको छ । सो घटना बारे दमक प्रहरीलाई खबर गरिएको उम्मेद्वार प्रतिनिधि दाहालले बताए ।

ससफो नेपाल झापा निर्वाचन क्षेत्र ५ का निर्वाचन परिचालन समिति संयोजक प्रवीण चाम्लिङले ससफो नेपालको विचारबाट अत्तालिएकाहरुले कायरतापूर्ण आक्रमण प्रयास गरेको टिप्पणी गरे । उनले यस्तो कार्यले आफूहरु विचलित नभएको जिकिर गरे ।

उम्मेद्वार राईले घटनाबारे जानकारी पाएको भन्दै सुरक्षा प्रशासनको चरम लापर्वाहीका कारण निर्वाचन बिथोल्न खोज्नेहरुको गलत हर्कत बढ्दै गएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah