काठमाडौं | शुक्रबार मध्यरातबाट सुरु हुने गरि ईन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो।

निगमको सञ्चालक समितिको बसेको बैठकले शुक्रबार राति पेट्रोलको मूल्य प्रति लिटर सय रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर ७७ र खाना पकाउने ग्याँसलाई प्रति सिलिण्डर एक हजार तीन सय ५० रुपैयाँ नयाँ मूल्य कायम गरिएको छ। यसैगरी आन्तरिक उडानतर्फको हवाई इन्धनलाई प्रति लिटर ८७ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनतर्फ आठ सय ५० युएस डलर कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताउनुभयो ।

यसअघि पेट्रोलको मूल्यप्रति लिटर ९८ रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर ७४ र खाना पकाउने ग्यासलाई प्रति सिलिण्डर एक हजार तीन सय २५ रुपैयाँ कायम गरिएको थियो।

इण्डियन आयल कर्पोरेशन (आईओसी) ले निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah