सन्तान को लागि आमा र बुबा दुवै भगवान सरह हैनन ? के हामि ले आमाले गरेका गल्ति को लागि पनि बुबालाई दोषी ठान्नु न्यायोचित हुन्थ्यो ? आमा ले हामि लाई लगाउनु भएको आरोप टक्सन गाडी म़ा चढेर हात हल्लाएर बाई बाई गरे भन्ने कुरा सुनेर सबै मानिस हामि माथि जाइ लाग्नु भएको हैन ? हामि संग टक्सन गाडी कहाँ छ ? मैले र दाई ले मोटर साइकल चद्छौँ, जस मध्ये मेरो license समेत प्रमाण को रुप म़ा मैले पेश गरेको छु
आम़ा को सम्बन्ध बिच्छेद बुबा संग भएको हो, अरु को साहाराम़ा बाँची रहेका आफ्नै छोरा हरु माथि एउटी आम़ा को एस्तो लान्छना किन ?
https://youtu.be/Am4zziGkvHM









