काठमाडौं । नेपाली बजारमा आज छापावाला सुन तोलामा ५४ हजार ६ सयमा कारोबार भईरहेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मूल्य तोलाको ५४ हजार  ३ सय रहेको छ ।  आज हिजो भन्दा १ सय घटेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज चाँदी ७ सय २० मा कारोबार भइरहेको छ ।