जापानमा नयाँ फेसनका रूपमा आएको ‘भर्जिन किलिङ स्वेटर’ अनलाइनमा बिक्रीलाई राखिएको केही समयमै सोल्ड आउट भएको छ । ३ हजार ५ सय रुपैयाँ पर्ने उक्त स्वेटरको पछिल्लो भागमा तुना राखेर घाँटीमा गोलोपन दिइएको छ ।
यो स्वेटर लगाउँदा युवतीको दायाँ र बायाँ भागबाट मात्र स्तन देखिन्छ भने अघिल्लो भागबाट केही पनि देखिँदैन । स्वेटरको पछिल्लो भागलाई केही तलसम्म पुर्‍याइएका कारण पछाडि पुठ्ठाको केही भाग देखिन्छ ।

निर्माताहरूले यो स्वेटरको लेभलमा जापानी भाषामा कुमार पुरुषहरू यो स्वेटर लगाएपछि हेरेरै मर्नेछन् लेखेका छन् । यो स्वेटरको बिक्री केही बेरमै हुनुको कथा पनि रोचक छ ।

जापानकी चर्चित मोडल जुन आकामीले उक्त भर्जिन किलिङ स्विटर लगाएर खिचेका तस्बिर आफ्नो इन्स्टाग्राममा अपलोड गरेकी थिइन् । व्यवसायिक सम्झौताअनुसार अपलोड गरिएका ती तस्बिर तथा भिडियो अचानक भाइरल भए, जसका कारण उक्त स्वेटर बिक्रीमा आएको केही बेरमै सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah