कविता सिवकोटी नाम सयद कमैले मात्र ले सुन्नु भएको छ होला । अहिले बजार मा विभिन्न किसिम का तिज को गीत निकाल्ने होट बाजी नै चलेको छ यही क्रम मा कविता सिवाकोटी ले पनि पतिदेव बजार मा ल्याएकी छिन । उनि सगै गरीएको कुरकानी जस्ताकोजस्तै :-
१) तपाईले नयाँ गीत ल्याउनु भएको छ रे हो ?
हो त निकले कि छु
२) पति देव नै किन राख्नु भयो एल्बम को नाम ?
पतिदेव हाम्रो सस्कार मा झल्काउने एउटा परम्परा हो । त्यही परम्परा लाई समेटेर र हामी पती देव को लागि ब्रत बस्ने हामी नरिले एउटा पती माया र सद्भव झल्काउन को लागि यो नाम रखेको हो ।
३) पति सग घुर्की किन नि ?
पती सँगइ हो हाम्रो जिवन बिताउने पती सँग हो घुर्काउने त्यसै ले हामी हाम्रो लागि पती हुनु हुन्छ गार्जेन ! त्यसै ले माइतको आमा बुवालाई घुर्काए जस्तै गरी हाम्रो गार्जेन पती हुनु हुन्छ तेसै ले हामी सनो भएको कारण ले गर्द नि घुर्की लगै रहन्छु ।
४) तपाइलाई यो गित को लागि पेराना को श्रोत ?
मेरो यो गीत पती बाट पएको हु र मलाई बाटो देखाउने मेरो पियरी बहिनी लीला अनमोल बाट पाएको हु ।
५) फेसबुक म्यासेन्जरमा कत्तिको कुरा गर्नु हुन्छ ?
अलि अलि गर्छु ।
६) फेसबुक र ट्वीटरमा तपाईका फलोअर्स कति छन् ?
फकेबूक म ३००० छन मेरो ट्वितेर नि छैन ।
७) तपाईले त गीत पनि लेख्नु हुन्छ ?
अलि अलि लेख्छु एउटा चै संगीत गर्न दिएको छु ।
८) नेपाली फिल्म खेल्ने इच्छा छ कि छैन रु प्रस्तावहरू कत्तिको आउँछ ?
नेपाली फ्लिम इन्टेरेस्ट छैन तर फ्लिम लागि चै गीत गाउने अफर आएको छ ।
९) स्टेज कार्यक्रमका लागि कत्तिको निम्तो आउँछ ?
धेरै नि निम्तो आएको छ कहिले काहित दिन मा २ वटा पनि प्रोग्राम गर्न पर्छ ।
१०) मायाका कुरा गर्न फोन त आउँछ होला नि ?
अब यो उमेर मा मायाको कुरा त बिर्सी सकियो सो मेरो बिहे नि भेको १७ बर्ष भयो सो आफु अनुसार हो यस्तो कुरा आउने अहिले सम्म त यस्तो कुरकानी कसै सँग भएको छैन ।
११) कहिले सम्म निरन्तर दिनुहुन्छ यस क्षेत्र लाई ?
झापाली कबिता सिवकोटी र म यस गायन क्षेत्र लाई दर्सक पेराणा र मेरो आवज लाई मन पराउनु भएको छ भने यस क्षेत्र लाई निरन्तर दिने छु मलाई माया गर्नु भएको हो भने यस्तै राम्रो गीत गाएर मनोरन्जन दिने छु ।



