दमक,झापा- मानिस भएर जन्मे पछि कुनै न कुनै लक्ष लिन्छ ।कति सफल हुन्छन भने कति हुदैन । मानिस सफल हुनुकाे रहस्य के रहेछ त,यहि बिषय बस्तुलाइ सांकेतिक तरिकाले "राम्राे नतिजा " मार्फत प्रस्तुत गरिएकाे छ,याे एउटा छाेटाे चलचित्र हाे । कलाकारिता लाई नै पेशा बनाएर निरन्तर गित सङ्गीत र कलाकारितामा लागि रहने व्यक्तिहरुको नाम लिनु पर्दा एउटा नाम हो ज्ञानेन्द्र काेइराला।लामाे समय देखी माेफसल बाहिर रहेर संघर्षरत ज्ञानेन्द्र नेपालकाे पूर्वीक्षेत्रमा बिषेश गरेर टेलीचलचित्र ,म्यूजिक भिडियाे र छाेटाे चलचित्र निर्देशनमा सक्रिय छन । थोरै काम तर राम्रो काम गर्नु पर्ने सिद्धान्तमा आफुलाइ अगाडि बढाइ रहेका ज्ञानेन्द्र अाफुले दर्शकबट पाएको माया बचाइरहन एकदमै मेहेनत गर्नुपर्ने बताउछन् ।फरक फरक बिषयमा आफूलाई उभ्याई रहेका ज्ञानेन्द्रले भर्खरै "जीवनमा सफलता चाहनेहरू सबैले हेर्नै पर्ने मन छुने अनि प्रेरणा दिने " बेस्ट रिजल्ट अर्थात नतिजाकाे बिषयलाइ छाेटाे चलचित्र मार्फत लिएर आएका छन् । यस भिडीयोलाइ युटुव च्यानल टि.भी. नेपाली बाट अप्लोड गरिन्छ । बाेधराज पाैडेल " पुरूष", प्रमिश लिम्बु, भावना भुजेल र रन्जिता गिरीको अभिनय रहेकाे यस छाेटाे चलचित्रमा छायांकन सम्पादन तथा निर्देशन ज्ञानेन्द्र कोइरालाको छ,बाकी भिडियोमा।
“के हाे सफलताकाे रहस्य”सबैले हेर्नै पर्ने प्रेरणादायि भिडियाे
सवाल नेपालसंवाददाताबुधबार, १८ पुस २०७४

“के हाे सफलताकाे रहस्य”सबैले हेर्नै पर्ने प्रेरणादायि भिडियाे
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पब्जी र वर्ल्डलिंक बीच सम्झौता

यो पनि पढ्नुहोस् »
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पब्जी र वर्ल्डलिंक बीच सम्झौता
सोमबार, १८ वैशाख २०८०
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
शनिबार, ३ मङ्सिर २०७९
लामो समयदेखि समाजसेवी गर्दै आएका पललाई आखिर हातमा लगाइयो ब'ल'त्कारीको हतकडी ?
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८



