एजेन्सी । सारा भारत वर्षले ‘बापू’ भनेर पूजा गरेका महात्मा गान्धी के पुजिनलायक थिए त ? आउनुहोस् थाहा पाउनुहोस् अहिंसाको आन्दोलन चलाएर विशाल बेलायतको उपनिवेशलाई भारतबाट खेदाउने श्रेय पाएका गान्धीको वास्तविकताः

सन् १९०६ मा जब गान्धीले ब्रम्हचार्य धारण गरी बस्ने फैसला गरे त्यसबेला उनी ३८ वर्षका मात्र थिए । वास्तवमा गान्धीजी कामवासनाले मनमा हिंसा भाव उत्पन्न गराँउछ भन्ने विचार गर्दथे । त्यसैले उनले आफ्नी पत्नीलाई त्यागसमेत गरेका थिए । उनी सम्पूर्णरुपमा आत्मिक जीवन बिताउन चाहन्थे ।

यसका लागि उनले विभिन्न प्रयोगहरु गरेर हेरे । त्यसमध्ये किशोरीहरुसँग एउटै ओच्छ्यानमा निर्वस्त्रसमेत सुत्ने गर्दथे । ती किशोरीहरुको बीचमा उनकी आफ्नी बहिनी मन्नु पनि सुत्ने गर्थिन् । गान्धी रातभर बिना बस्त्र बहिनीसँग सुत्ने गर्थे, आफू उत्तेजित हुन्छु वा हुँदिन भन्ने थाहा पाउनका लागि ।

गान्धीले भारतका विभिन्न शहरमा त्यस्ता आश्रमहरु निर्माण गरे जहाँ उनी हरेक रात ३ वा ४ जना कुमारीसँग नांगै सुत्ने गर्थे । त्यसताका यो खवर भारतभर सनसनी भएर फैलियो, हल्ला फैलाउनेमा गान्धीका स्वकीय सचिव निर्मल बोस थिए ।

जब यो खवर पण्डित जवाहरलाल नेहरुसम्म पुग्यो, उनले गान्धीलाई यस्तो कार्य अधर्म हुने सल्लाह दिएका थिए । तर त्यसबेला गान्धीले आफू सहोदर बहिनीलगायत अरु किशारीहरुसँग केवल आफ्नो ब्रम्हचार्यको परीक्षण गर्नका लागि मात्र निर्वस्त्र सुतेको र कुनै अनैतिक कार्य नभएको स्पष्टीकरण दिएका थिए ।

उनको आश्रममा एकै साथ लक्का जवान युवाहरुलाई नांगै भएर नुहाउन र सँगै सुत्न आदेश दिइन्थ्यो । आश्रममा पतिपत्नीलाई एकैसाथ सुत्न बर्जित गरिएको थियो र यदि कसैलाई कामोत्तेजना आइहालेमा अत्यन्त चिसोपानीमा चोबल्ने गरिन्थ्यो । (एजेन्सीको सहयोगमा)/ साझा पेज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah