मनाेरञ्जनकाे दुनियामा सुनाैलाे सपना बाेकेर अाउने युवाहरूकाे संख्या हजाराै छ,के सबैकाे सपना साकार हुन्छ त ? एस्तै सपना सजाउने यूवाहरूकाे भीडमा पुर्वेली कलाकरकाे काेसेली हाे ” उपद्राे” ।हाे माेफसलमै बसेर हास्य ब्यंग्य विधालाइ समेटेर निर्माण गरिएकाे हास्य श्रृखंला ” उपद्राे” युटुव मार्फत सार्वजनिक गरिएकाे छ ।

मनाेज खत्रीको निर्माणमा बनेको हास्य टेलि श्रृखंलाले समसामयिक बिषय बस्तुलाइ ” उपद्राे”मा प्रमूख प्राथमिकतामा राखेर प्रस्तुत गरिएकाे छ ,पुर्वमै रहेर यहि बाट मनाेरञ्जन विधामा सघंर्ष गर्दै अाफ्नाे गन्तब्य सम्म पुग्न लागि परेकाे बताउछन यसका कलाकार तथा लेखक मनाेज खत्री  । यसैगरी तीन भाग बाट प्राविधिक पक्षलाइ सुधार गर्दै जाने बताउछन निर्देशक सुबास शंखर ।

मनाेज खत्री ,सुबास शंखर ,शिव भण्डारी ,सुबास अधिकारी मनिस खत्री,सराेज खनाल काेपिला सिलवाल,सबिना सार्की,सुरज साह (छाेटु) सबिन सेन्च्युरी र केशव कार्की लगायतकाे ” उपद्राे” मा अभिनय रहेकाे छ भने दिपक लुइटेलकाे छायाकंन, अनिता ठटालकाे श्रृङ्गार,मनाेज खत्रीकाे लेखन अनि निर्माणमा ज्ञानेन्द्र काेइरालाकाे सम्पादन तथा सुबास शंखरकाे निर्देशन रहेकाे छ। पुरा मनाेरञ्जन लिनका लागि  भिडियाेमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah