ज्ञानेन्द्र कोइराला । निम्न मध्यम बर्गिय परिवारमा स-साना कुराले पनि कहिले काही मानिसकाे जीवनमा ठुलाे महत्व राख्छ । कतिपय सानातिना कुरा भनेर हामी त्यति ध्यान दिदैनाै तर यिनै साना तिना कुराहरूले परिवारकाे सुख-दुःखमा ठुलै प्रभाव पारीरहेकाे हुन्छ । यहि बिषय वस्तुलाइ प्रस्तुत गरिएकाे छाेटाे चलचित्र हाे “अामालाइ म.म.” यसलाइ निर्माण गरेका छन् जहर सिहं कुरूबाङ्गले र निर्देशन छ नरेन्द्र लावतीकाे,जसलाइ युटुव मार्फत सार्वजनिक गरिएकाे छ ।

लामाे समय देखी माेफसलमा रहेर कलाकारितामा लागि पर्ने संघर्षरत कलाकर्मीकाे नाम हाे नरेन्द्र लावती,पूर्वीक्षेत्रमा बिषेश गरेर म्यूजिक भिडियाे र छाेटाे चलचित्र निर्देशन र अभिनयमा सक्रिय छन लावती । थोरै काम तर राम्रो काम गर्नु पर्ने सिद्धान्तमा आफुलाइ अगाडि बढाइ रहेका लावतीले दर्शकबट पाएको माया बचाइरहन एकदमै मेहेनत गर्नुपर्ने बताउछन् । फरक फरक बिषयमा आफूलाई उभ्याई रहेका उनले माैलिक र नेपाली जनजीवनमा अाधारीत छाेटाे चलचित्र मार्फत समसामायिक कथालाइ महत्व दिने गरेकाे बताए । यसै मध्येकाे एउटा कथा हाे “अामालाइ म.म.” जुन पुर्ण पारिवारीक छ ।
यसमा माला नेम्बाङ,पुरन राइ,जहरसिहं कुरूबाङ्ग, असाेक राइ ,अक्कल नेपाली र काेपिला गरूङ लगायतकाे अभिनय रहेकाे,यस छाेटाे चलचित्रमा नरेन्द्र लावती र पुरन राइकाे छायांकन ज्ञानेन्द्र कोइरालाको सम्पादन र नरेन्द्र लावतीकाे निर्देशन रहेकाे छ,बाकी भिडियोमा।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah