४ बर्षिय नानी जो ब्लड क्यन्सर पिडित क्रिश्टिनालाई बचाउन मेघा चौधरीद्वारा ५ लाख दिने प्रतिबदता, अपुग रकमको लागि सहयोगी हातहरु नरोकी दिन हुन क्रिष्टिनाको बुबा निर कुमार 009779841286649 को आग्रह l

र मैले पनि पिडित परिवारलाई मेरो तर्फबाट गर्न सक्ने सहयोग गर्ने उदेश्यका साथ मेरा नजिकमा रहनुहुने सम्पूर्ण मन्कारी संघ-संस्था अनि बुद्धिजीवीहरूलाई व्यक्तिगत रूपमा टेलिफोन संपर्क गर्दै सामाजिक संजाल फेसबुक मार्फत पनि सहयोगको लागी अपिल गरेको थिएँ । र जुन पोष्टलाई ५ हजार भन्दा बढिले शेयर गर्दै ४ लाख ५० हजार भन्दा बढिले हेरीसक्नु भएको छ र आशा छ जुन पोस्ट हेरेपछि संम्बन्धित पिडित परिवारलाई सहयोग गर्नु हुने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

र जनवरी अन्तिम सम्म जे जति सहयोग संकलन हुन्छ त्यो संबंधित पिडित परिवारलाई हस्तांतरण गर्नेछु । समय तोकिनुको कारण भने भौतिक समस्या (मुख्य – समय) । त्यसैले अबु धाबि, युएई मा रहनुहुने जो कोहिले 0524133077 (WhatsApp), 0556782551 संपर्क गरेर कृश्टिना नानीको लागी सहयोग गरिदुनुहुन अनुरोध गर्दछु ।

« पूर्ण साम्पाङ्ग राई, अबु धाबि, यूएई » 0524133077,0556782551