सबै मानिसले आ आफ्ना सपनाहरु सजाएका हुन्छन् । तर कहिले काहीं आफुले सोचेको सपना भन्दा फरक यथार्थता भइ दियो भने जिन्दगीमा कस्तो मोड अाउला ? हो यस्तै भएको छ नायिका अस्मिता बस्नेत र मोडल गोपाल ज्ञवालीको जिवनमा पनि ।

एकले अर्कालाई धेरै माया गर्ने समर्पित जोडी अस्मिता र गोपालको मायामा अचानक तगारो लागेको छ अनि सपना भत्किएको छ । यो सबै वास्तविकता नभई हालै सार्वजनिक भएको सांगीतिक भिडियोको कथा हो । पुर्बेली जुनतारा म्युजिक प्रा.लि.को प्रस्तुतिमा “सपना त एउटै थियो” बोलको मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष जर्घा मगरको शब्दमा प्रियजन राई र टिका पुनको स्वरमा सजिएको छ ।

अस्मिता र गोपालका साथै मनिल र उमाको समेत अभिनय रहेको भिडियोको छायाँकन भने जनकराज अधिकारीकाे रहेकाे छ, यसैगरी निर्देशन तथा सम्पादन तुलसी बाँस्कोटाको रहेको छ । बाँकी भिडियो बाट :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah