कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने कार्यक्रम मा रविले भनेका रहेछन् अमेरिका मा बसेपनि नागरिक त म नेपाल कै हुँ, तर आफुसँग स्थायी बसोबास अनुमती पत्र भएको पनि स्वीकार गरेका छन, साथै प्रतिनिधि पात्र बन्दै उन्ले थपे अमेरिका बस्ने सम्पुर्ण नेपाली नागरिक देश फर्कन चाहन्छन् कोहि सीप लिएर कोहि पैसा लिएर ।

साथै प्रतिनिधि पात्र बन्दै उन्ले थपे अमेरिका बस्ने सम्पुर्ण नेपाली नागरिक देश फर्कन चाहन्छन् कोहि सीप लिएर कोहि पैसा लिएर । भिडियो हेर्न तल थिच्नुहोस् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड