एमालेकी चर्चित युवा नेत्री नविना लामा अब आफ्नो वैवाहिक जिबनमा बाँधिने भएकी छिन । आफ्नो प्रेमिका बारे अहिले सम्म गोप्य राखेकी नविना लामाको अनुसार दुबैजनाको सम्बन्ध कलेज पढ्दा देखिने भएको बताइन ।
तपाईको हुनेवाला केटा साथी को हुन् ? भन्ने प्रश्नको जबाफमा लामाले बताउन चाहिनन, बरु यहि फागुनमै बिबाह पक्का हुने बताइन ।
अहिले सम्म किन बिबाह गर्नु भएन भन्ने प्रश्नको जबाफमा उनीले भनिन ‘अखिल झण्डै खारेज र बिलिन हुने अबस्थामा थियो, त्यसको अध्यक्ष जिम्मेवारी लिए पछी स्ववियुलाई पुनरताज दिने, अखिलको बिरासतलाई जोगाउने र गतिशील बनाउने काम भयो । लगतै विभिन्न चरणमा भएका निर्बाचन हरुमा पार्टीलाई जिताउने काममा व्यस्त हुँदा बिवाहको लागि समय नभएको हो ।’
हेर्नुहोस क्यानडा नेपालमा उनले दिएको अन्तवार्ता:
https://youtu.be/9hENPvcwb3s








