के कसैले आफ्नो मुटु आफ्नै हातले जमीनमा गाड्न सक्छ ? सुन्नमा यो असंभव जस्तो लाग्दछ तर वास्तवमा यस्तो भएको छ । यस्तो घटना इजराइलकी ४२ वर्षको शेराँन फिडेलको साथ भयो जसले आफ्नो हातले आफ्नै मुटुलाई जमीनमा गाडिन् र हवाँ हवाँ रोइन् । वास्तवमा शेराँनलाई हार्ट अटैक आएको थियो र उनी मर्ने वाला नै थिइन तब उनको हार्ट ट्रान्सप्लान्ट भयो ।

शेराँनको हृदयमा अहिले जुन मुटु धड्कीएको छ त्यो एउटा १६ सालको केटाको हो जसको एउटा कार दुर्घट्नामा मृत्यु भएको थियो । तीन महिना पहिला ट्रान्सप्लान्ट मार्फत त्यस केटाको मुटु शेराँनको शरीरमा लगाइएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शेराँनले आफ्नो मुटुलाई गाडेको भावुक क्षणलाई भिडीयोको मार्फत सोशल मीडियामा शेयर गरेकी छिन्

https://youtu.be/Q8a2KqrF7pA