कला प्राकृतिक गहना हो, संगित प्रेमिल साधना हो । नित्यांगना तथा मोडेल युनिका गुरुङको "UNICA" एल्बमबाट "कहाँ छौँ कहाँ मेरो मनको राजा" मिठो गीतको बोल छ।जहाँ जहाँ पुगेपनी मानिसलाई आफ्नै मायालुको यादले सताउछ।माया बिनाको संसार कहाँ छ र?? MusicNepal YouTube channel ले सार्वजनिक गरेको छ युनिक गीति एल्बम । मोडेल तथा नित्यांगना युनिका गुरुङ र जादुमयी स्वरकी धनी मेलिना राई दुबै जना कला र गलाले भरिपूर्ण कलाकारहरुको "मनको राजा" कहाँ छन् ? कस्तो छन्? दृष्यमा पक्कै भेट्नु हुनेछ । भिडियोमा कवि गीतकार कुमार आङ्देम्बे(अवि) लाई समेत भेट्न पाइन्छ।
"कहाँ छौँ कहाँ मेरो मनको राजा"
सवाल नेपालसंवाददाताशनिबार, १६ मङ्सिर २०७३

"कहाँ छौँ कहाँ मेरो मनको राजा"
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पब्जी र वर्ल्डलिंक बीच सम्झौता

यो पनि पढ्नुहोस् »
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पब्जी र वर्ल्डलिंक बीच सम्झौता
सोमबार, १८ वैशाख २०८०
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
शनिबार, ३ मङ्सिर २०७९
लामो समयदेखि समाजसेवी गर्दै आएका पललाई आखिर हातमा लगाइयो ब'ल'त्कारीको हतकडी ?
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८



