विदेशी रकम साट्दै हुनुहुन्छ ? छ भने आजको दर रेट थाहा पाउनुस् । अमेरिकन डलर आज एकको खरिद दर १ सय १ रुपैयाँ ३८ पैसा र विक्रिदर १ सय १ रुपैयाँ ९८ पैसा रहेको छ ।
यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८२ रुपैयाँ ३ पैसा र विक्रिदर ८२ रुपैयाँ ५२ पैसा रहेको छ । क्यानाडियन डलर एकको खरिद दर ८२ रुपैयाँ ३७ पैसा र विक्रिदर ८२ रुपैया ८६ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ



