केन्द्रबिन्दु टिभीको हाँस्य–ब्यङ्ग्य ‘शो’ ‘कमेडी क्याफे’ को सातौँ शृङखलामा अतिथिको रुपमा आएका छन् गायक किरण भुजेल ।

उनि नेपाल आईडलमा समेत सहभागि भएका थिए । तर आइडलबाट बाहिरिने मध्येका भुजेल पनि एक हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आखिर किन निकालिएको थियो त उनलाई नेपाल आईडलबाट हेर्नुहोस् यो भिडियो

https://youtu.be/hAbPUsAS3oU